मुस्ताङ साप्ताहिक संवाददाता
त्यसैगरी थासाङ गाउँपालिकाका कार्यकारी अधिकृत विनोद पौडेलले कार्यकारी अधिकृतको हैसियतले गर्नुपर्ने जिम्मेवारी निर्वाह गर्न आफु प्रतिबद्ध रहेको भन्दै स्थानियको सहयोगको अपेक्षा गरे । समाजसेवी ज्वार भट्टचनले गाउँपालिकाको केन्द्र थकालीको उद्गम स्थल कोवाङमा हुँदा सयिन खुःशी भएको बताउँदै विकासका लागि स्थानिय सँधै तत्पर रहने बताए ।
सो अवसरमा विविध साँस्कृतिक कार्यक्रमको अयोजना गरीएको थियो । कार्यक्रम स्थानिय विकास अधिकारी बन्धु प्रसाद बास्तोलाको अध्यक्षता र थासाङ गाउँपालिका वडा नं. ५ का वडासचिव यमनारायण पनेरुको स्वागत र साविक टुकुचे गाविसका गाविस सचिव अमृता पुनको संचालनमा सम्पन्न भएको थियो ।
No comments:
Post a Comment