Monday, June 5, 2017

प्रधान न्यायाधीश सुशिला कार्की मुस्ताङमा

केशव बि.क.
मुस्ताङ । सर्वाेच्च अदालतका प्रधान न्यायाधीश सुशिला कार्की सोमबार मुस्ताङ आएकी छन् । नेपाली सेनाको हेलिकप्टरबाट आज बिहान ९ः४३ बजे कार्की मुस्ताङ आएकी हुन् । 
मुक्तिनाथ मन्दिर दर्शनका लागि कार्की मुस्ताङ आएको श्रोतले बताएको छ । सर्वाेच्चका ३ जना सहयोगी कर्मचारी सहित व्यक्तिगत यवं पारिवारिक भ्रमणका लागि कार्की मुस्ताङ आएकी हुन् ।
दिपायलबाट सिधै मुस्ताङ आएकी कार्की मुक्तिनाथ मन्दिरको दर्शन पश्चात पोखरा हुँदै काठमाण्डौँ जाने कार्यक्रम रहेको छ । 

No comments:

Post a Comment